फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2018मा चीनको उत्पादन व्यवसायको लगानी र गैर-सरकारी लगानीमा तीव्र रुपमा वृद्धि

(GMT+08:00) 2019-01-21 15:32:05

चीनको राष्ट्रिय तथ्यांक व्यूरोका निर्देशक निङ चि चले 21 तारिख पैचिङमा बोल्दै सन् 2018मा चीनको लगानी वृद्धि गति स्थिर दिशातर्फ विकास भएको बताउँदै उत्पादन व्यवसायको लगानी र गैर-सरकारी लगानीको वृद्धि गति तीव्र भएको बताउनुभएको छ।

उहाँका अनुसार, सन् 2018मा चीनको निश्चित सम्पत्तिको लगानी रकम 630 खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ जुन सन् 2017को तुलनामा 5.9प्रतिशतले वृद्धि भएको छ।

जानकारी तथा लेखहरु