फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ व्यवसाय लक्षित गर्दै अमेरिकाद्वारा राष्ट्रिय सुरक्षाको दुरूपयोग

(GMT+08:00) 2019-01-21 19:16:43
अमेरिकाले राष्ट्रिय सुरक्षाको दुरूपयोग गर्दै चिनियाँ व्यवसायको सामान्य कारोबारमाथि दबाव दिएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले २१ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सत्यतथ्यका बावजुद अमेरिकाले गरेको कारवाही आफ्नो संगाती मुलुकलाई पनि व्यंग्य गर्ने खालको भएको टिप्पणी गर्नुभएको छ।

थाहा भए अनुसार, हालै अमेरिकी अधिकारीले इन्टर्नेटको सुरक्षा तथा सूचना अवस्थाप्रति चिन्तित लागेको भन्दै इजरेलले चीनमा गरेको लगानी हटाउनुपर्ने चेतावनी दिएका थिए। यसबारे चर्चा गर्दै उहाँले एक इजरेली अधिकारीले चीन सम्बन्धि सुरक्षा चेतावनी ठट्टा जस्तो हो भन्ने धारणा राखेका थिए।

जानकारी तथा लेखहरु