|
|
|
||
चिनियाँ मिडिया ग्रुपअन्तर्गत सीआरआईअन्तर्गत पाकिस्तानस्थित कन्फ्युसियस कक्षाले 22 तारिख पेशावर विश्वविद्यालयलाई चन्दा स्वरूप किताबहरू प्रदान गरेको छ। विश्वविद्यालयका विद्यार्थीहरूका लागि चिनियाँ भाषा सिक्न यी किताबहरू महत्वपूर्ण मञ्च भएको विश्वविद्यालयका उपप्रमुख मुहम्मद असिफ खानले बताउनुभयो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |