फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती नयाँ वर्षका लागि रङ्गीचङ्गी सामानहरू

(GMT+08:00) 2019-01-24 10:53:09

तिब्बती पात्रो अनुसार नयाँ वर्ष नजिकिंदै आएको सिलसिलामा तिब्बतका बजारमा विभिन्न मालसामानहरू विक्रीका लागि राखेका छन्।

रङ्गीचङ्गी मालसामानहरूले नयाँ वर्षको रमाइलो वातावरणको सिर्जना गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु