फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडका लागि पर्याप्त ताजा साग र फलफूल

(GMT+08:00) 2019-01-24 10:59:07

चीनको परम्परागत वसन्त चाड नजिकिंदै आएको सिलसिलामा चीनको ह पै प्रान्तमा उत्पादित पर्याप्त ताजा र उच्च गुणस्तरीय साग-सब्जी र फलफुलहरूलाई क्रमश: पैचिङतर्फ पुर्‍याउन थालिएको छ।

बितेका केही वर्षयता ह पै प्रान्तको ल्वान नान जिल्लाले निरन्तर रुपमा कृषि व्यावसायिक बनौटको समन्वय गरेर किसानहरूको विशेषतायुक्त कृषि व्यवसायमा पनि वास्तविक र सशक्त समर्थन दिंदै आएको छ।


1  2  3  
जानकारी तथा लेखहरु