फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

५ आणविक मुलुक सम्मेलन पैचिङमा आयोजना हुने

(GMT+08:00) 2019-01-24 19:00:10
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयीङले २४ तारिख पैचिङमा बोल्दै ५ आणविक मुलुक प्रणालीको वर्तमान मध्यस्थताकर्ताको हैसियतले चीनले जनवरी ३० तारिख पैचिङमा ५ आणविक मुलुक सम्मेलन आयोजना गर्ने कुरा सार्वजनिक गर्नुभएको छ।
यस पटकको सम्मेलनको मुख्य विषय-सूची '५ आणविक मुलुकको सहयोगको प्रवर्द्धन, आणविक अस्त्र अप्रसार सन्धि प्रणालीको संरक्षण' रहने बताइएको छ।
जानकारी तथा लेखहरु