फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चरणको चक्रपथ विस्तार परियोजना सम्पन्न, चीनद्वारा नेपाललाई हस्तान्तरण

(GMT+08:00) 2019-01-31 09:34:10

चिनियाँ सहयोगमा संचालित काठकाडौँको चक्रपथको पहिलो चरणको विस्तार परियोजना औपचारिक रुपमा सम्पन्न भएको छ। यो परियोजना सन् २०१३ मा सुरु भएको थियो। चक्रपथ विस्तारको दोस्रो चरणको परियोजना पनि चाँडै सुरु हुने छ।हालै सम्पन्न भएको चक्रपथ विस्तार परियोजना कलंकीदेखि कोटेश्वरसम्मको लम्बाई १०.३९५ किलोमिटर रहेको छ।

विकासको नयाँ अवसर र बेल्ट एण्ड रोडको पूर्वाधारमा नेपाल र चीनले आपसी सम्पर्कलाई अझ मजबुत पारी संस्कृति, उर्जा-स्रोत, यातायात, शिक्षा र व्यापार तथा उच्च तहको आवत-जावतलाई पनि अझ प्रबर्द्धन गर्दै जाने छ।

जानकारी तथा लेखहरु