|
|
|
||
नेपालस्थित चिनियाँ लगानी कम्पनीमा कार्यरत् नेपाली महिला सुलु लामिछाने एक "चिनियाँ पत्नी हुन्। उनले चिनियाँ भाषा राम्ररी बोल्न सक्छिन्। चिनियाँ खानेकुरा मन पराएकी उनले यस वसन्त चाडको पूर्वसन्ध्यामा आफ्ना चिनियाँ साथीहरुसँग नयाँ वर्ष पनि मनाएकी छिन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |