फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ चौको फूलबजार

(GMT+08:00) 2019-02-20 14:48:10

 

          चीनमा अब मौसम विस्तारै न्यानो हुँदै आएको छ। फूलहरु फुल्न थालेका छन्। क्वाङ चौ शहरको फूल विक्री बजार पनि व्यस्त हुन थालेको छ। चीनको वसन्त चाडमा धेरै स्थानीय र पर्यटकले त्यहाँ गएर अवलोकन गरेका छन् र फूल किनेका छन्।
जानकारी तथा लेखहरु