फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमपात हुँदाको बेइजिङको दृश्य

(GMT+08:00) 2019-02-22 10:28:16

वर्षमा एक न एकचोटी बेइजिङमा हिमपातको दृश्य देख्न सकिन्छ। कहिलेकाहीं त हिउँ पग्लिन दुई/तीन साता भन्दा बढी समय पनि लागेको हुन्छ। यस वर्षको हिमपात त्यति २/३ दिन भयो तर पनि बेइजिङको दृश्य सुन्दर बनाएर विदा भयो। हेरौं, बेइजिङ पापाओशान आसपासका क्षेत्रमा लक्ष्मी लम्सालद्वारा खिचिएको हिमपातको दृश्य।

जानकारी तथा लेखहरु