फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन च्याङकी युवती दिलरबा आलिम - लडेको ठाउँबाट उठ्नुपर्छ

(GMT+08:00) 2019-03-08 10:44:54

दिलरबा आलिम:मेरो नाम दिलरबा आलिम हो। म २२ वर्षकी भएं। म खा शको नागरिक हुँ। मलाई एक बज्यैले विश्वमा मुस्लीम तथा भ्रमपन्थी दुई किसिमका मान्छे मात्र छन् भन्ने सिकाउनुभएको थियो। सन् २०१५ को अक्टोबरमा म टर्की गएं। त्यहाँ मैले"पवित्र लडाईं"बुझें। मेरा केही सहपाठीहरु आतङ्ककारी तत्व बने।

दिलरबा आलिम:त्यसपछि मेरी आमाले मलाई चीन फर्किन आग्रह गरिन् र फर्केर मैले खा श पेशागत प्रबिधि तालिम केन्द्रमा पढ्न थालें। यहाँ मैले कानूनको अध्ययन गरेपछि पहिलेको विचार गलत रहेको बुझें। म शन चन विश्वविद्यालयमा पढ्ने तयारी गर्दैछु। जहाँ लडेकी छु,त्यहीँबाट उठ्नुपर्छ। आमा तथा अरु साथीहरूले मलाई धेरै समर्थन गरेका छन्।

जानकारी तथा लेखहरु