फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिला दिवसमा नेपालका लागि चिनियाँ राजदूतावासको कार्यक्रम

(GMT+08:00) 2019-03-08 18:46:15

मार्च 8 तारिख अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा नेपालका लागि चिनियाँ राजदूतावासले काठमाडौंमा एउटा समारोहको आयोजना गरेको छ। सो समारोहमा नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले महिलाको हक-अधिकारबारे जानकारी दिंदै भन्नुभयो-

चीनमा लैंगिक समानता र महिलाको विकासबाट हासिल गरिएको ठूलो उपलब्धि चीनले मानव अधिकारको सम्मान तथा प्रत्याभूति गर्ने जीवन्त चित्र मात्र नभर्इ विश्व महिला कार्यको विकासमा ठूलो योगदान दिएको छ।

आजको कार्यक्रममा नेपालका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले हाल नेपालमा महिलाहरूको स्थान बढिरहेको कुरा औल्याउनुभएको छ।

नेपालका लागि चिनियाँ राजदूत हौ यान छिलगायतका केही चिनियाँ महिलाहले चीन र नेपालको परम्परागत नाचगानको प्रस्तुती पनि देखाएका थिए।

 

जानकारी तथा लेखहरु