फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले चालू वर्षमा विदेशका लागि खुलापन सम्बन्धी नयाँ कदम चाल्ने

(GMT+08:00) 2019-03-15 18:26:55
चीन सरकारले बौद्धिक सम्पदा अधिकारको सँरक्षणलाई सबल पारी खुलापन स्तरलाई निरन्तर रुपमा माथि उकास्ने जानकारी चीनका प्रधानमन्त्री ली ख छ्याङले दिनुभएको छ।

यसका साथै प्रधानमन्त्री ली ख छ्याङले विदेशी व्यवसायीले आफ्नो इच्छाको आधारमा चिनियाँ व्यवसायीसँग गरेको कारोबारलाई सम्बन्धित् विदेशी सरकारले निष्पक्ष रुपमा हेर्ने आशा पनि व्यक्त गर्नुभयो।

ली ख छ्याङले तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनमा"चीनमा वैदेशिक व्यापार लगानी गर्नका लागि कानून"पारित भएको कुराबाट चीनले कानूनी तवरबाट वैदेशिक व्यापार लगानी भित्र्याउने तथा त्यसको सँरक्षण गर्ने भावना प्रकट भएको बताउनुभयो।

जानकारी तथा लेखहरु