फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षले मार्च २१ देखि तीन मुलुकको राजकीय भ्रमण गर्ने

(GMT+08:00) 2019-03-18 16:17:43

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले आज अठार तारिख जानकारी दिनुभएअनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यसै मार्च २१ देखि २६ तारिखसम्म विभिन्न तीनवटा मुलुकको राजकीय भ्रमण गर्नुहुने भएको छ।

इटलीका राष्ट्रपति सेर्गि‌ओ माटारेला, मोनाको प्रिन्सिपलका राष्ट्रनायक राजकुमार अल्बर्रट द्वितीय र फ्रान्सेली राष्ट्रपति इम्मानुअल म्याक्रोनको निमन्त्रणामा सीले ती देशको भ्रमण गर्न लाग्नुभएको हो।

जानकारी तथा लेखहरु