फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको भ्रमणबाट चीन र इटली, मोनाको, फ्रान्सबीचको सम्बन्धमा वृद्धि हुने: चीनको परराष्ट्रमन्त्रालय

(GMT+08:00) 2019-03-18 18:32:01

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले राष्ट्राध्यक्ष सी चिन फिङले इटली, मोनाको, फ्रान्सको भ्रमण गरी यी तीन मुलुकका नेतासँग भेट-वार्ता गर्नुहुनेछ जसबाट चीन र तीन मुलुकबीचको राजनीतिक आपसी विश्वास तथा विभिन्न क्षेत्रका सहयोगलाई बढाएर चीन र तीन मुलुकबीचको सम्बन्धलाई अरु विकास पार्न सकिने व्यक्त गर्नुभयो।

आज अठार तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु