|
|
|
||
नौ वटा आँखा भएको झ्यालको ग्रेटवाल पैचिङको यानछिङ क्षेत्रमा पर्दछ। उक्त ग्रेटवाल मिङ वंशकालमा निर्माण गरिएको हो।
यो एउटा वरपर तथा शत्रुमाथि निगरानी राख्ने भवन हो र यसको आकार पनि ठूलो छ।
ईटाद्वारा निर्मित यो ग्रेटवालको हरेक पक्षमा नौवटा झ्याल भएका हुनाले यस्तो नाम पाएको हो। त्यसै कारण यसलाई नौ आँखे झ्यालको ग्रेटवाल भनिन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |