विशेष विमानद्वारा एघार घण्टाको उडानपश्चात् चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ मार्च २१ तारिख राती रोमको फियूमिछिनो विमानस्थलमा अवतरण गर्नुभएको छ।