फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा व्यवसाय संचालन गरिरहेका चिनियाँबीच अन्तर्क्रिया

(GMT+08:00) 2019-04-10 19:48:00

नेपालमा व्यवसाय गरिरहेका चिनियाँ कम्पनीहरुलाई सांस्कृतिक तालिम दिने उद्देश्यले नेपालस्थित चिनियाँ व्यवसायहरुको परिषदले बुधबार दिउँसो एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। काठमाडौँको ठमेलस्थित चाइनिज इन्टरप्रेनर इन्कुबेसन सेन्टरमा आयोजित सो अन्तर्क्रिया कार्यक्रममा प्रशिद्ध चिनियाँ लेखक स्वे मोले ताव त चिंग नामको चीनको नामी प्राचिन किताबको व्याख्या गर्दै आफ्नो व्यवसायको विकासका लागि कसरी बुद्धि र सांस्कृतिक वातारण सिर्ना गरने भन्ने बारेमा जानकारी दिनु भएको छ।

1  2  3  
जानकारी तथा लेखहरु