फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मीठो क्यान्टोनिस खाना पकाउन सक्ने रोबर्ट

(GMT+08:00) 2019-04-12 10:37:13

क्वाङ तुङ प्रान्तीय फोशानको रोबर्ट उपत्यकामा स्थापित ब्राइट ड्रिम रोबर्टिक्स कम्पनीले रोबर्टको उत्पादन तथा विकास गर्दैआएको छ। हाल उक्त कम्पनी खाना पकाउने रोबर्टको विकास क्रममा 'तेस्रो पुस्ता' पुगिसकेको छ। ती रोबर्टहरूले प्रसिद्ध स्थानीय खाना 'माछाको मासु-केक' पकाउन सक्छन्। यस्ता रोबर्टको 'चौथो पुस्ता' को अध्ययन भइरहेको र हाल विकास चरणमा छन्।

प्राप्त जानकारी अनुसार, यस कम्पनीबाट उत्पादित रोबर्टलाई भविष्यमा भवन निर्माण, उत्पादन, खाद्यान्न, कृषि, चिकित्सा, स्मार्ट होम लगायतका विविध क्षेत्रमा प्रयोग गरिने छ।

जानकारी तथा लेखहरु