फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव चीन भ्रमणमा

(GMT+08:00) 2019-04-14 14:15:33

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले चीनको भ्रमण गर्नुभएको छ। उहाँ सियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्ट्डी सेन्टरको उद्घाटन गर्न शनिबार चीन आउनुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो।

चीनमा रहँदा महासचिव पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

महासचिव पौडेल आगामी वैशाख ७ गते स्वदेश फर्कने हुने गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु