फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्यामन शहरको रेलमार्ग पार्क

(GMT+08:00) 2019-04-16 14:48:36

फुच्यान प्रान्तीय स्यामन शहरमा रेलमार्ग पार्क छ। यो स्यामन शहरको यातायात विकासको शुरूआत हो र स्यामनवासीहरूले आराम गर्ने ठाउँ पनि। विभिन्न ठाउँबाट गएका पर्यटकहरू स्यामन पुग्दा जानैपर्ने स्थान पनि हो। भिडियोमा हामीसँगै यहाँको वसन्तको दृश्य हेर्न जाऔं।
जानकारी तथा लेखहरु