फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भीषण आँधी र चट्याङका कारण भारतमा ६४ भन्दा बढीको मृत्यु

(GMT+08:00) 2019-04-18 18:51:32
भारतीय सञ्चार माध्यमका अनुसार यस अप्रिल सोह्र तारिख राति भारतका धेरै स्थानमा आएको भीषण आँधी र चट्याङका कारण १८ तारिखसम्ममा लगभग ६४ जनाको मृत्यु हुनुका साथ धेरै घाइते भएका छन्।

भारतको केन्द्रीय सरकारले सकेसम्म प्रकोपग्रस्त नागरिकका लागि सक्दो उद्धारका लागि प्रयास गरिरहेको छ। प्रधानमन्त्रीको नियन्त्रणमा रहेको राष्ट्रिय उद्धार कोषले हरेक मृतक परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेको छ।

जानकारी तथा लेखहरु