फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्यामनमा बल्छीले गँगटा समात्ने

(GMT+08:00) 2019-04-19 20:00:33

बल्छीले माछा समातेको देख्नुभएको होला तर गँगटा समातेको देख्नुभएको छ? ल हामीसँगै फु च्यान प्रान्तीय स्यामनमा हेर्न जाऔं।

गत शताब्दीको असी दशकमा दैनिक जीवनमा प्रयोग गरिएको फोहर पानीबाट प्रदूषित भएको युनतान ताललाई सन् १९८८ को सेप्टेम्बरदेखि सफा पारियो। आज आएर युनतान ताल स्यामन शहरको एक हरितमैत्री जस्तै चराहरू परिवरि देखिन्छन्। साथै स्थानीयहरूले कसरत गर्ने, आराम गर्ने ठाँउ पनि बनेको छ।

जानकारी तथा लेखहरु