|
|
|
||
क्वाङ तोङ प्रान्तको शुन त क्षेत्र चीनको सुधार तथा खुलापनको अग्रणी क्षेत्रहरुमध्येको एक हो। चालिस वर्षभित्र शुन तको उत्पादन कूल रकम ६०० गुनाले बढेको छ र सन् २०१७ को अन्तसम्म तीन खर्ब चिनियाँ युआन पुगेको छ। शुन तका जनताहरुले जीवनयापनको क्रममा तथा कृषि क्षेत्र वा औद्योगिक उत्पादनमा सधैँ नै नयाँ नयाँ सिर्जना गर्दैआइरहेका छन्। अझ उज्ज्वल भविष्यका लागि निरन्तर सुधार, खुलापन र सिर्जनाको आवश्यकता रहेको उनीहरुको भनाइ छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |