फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एसियाली सांस्कृतिक वार्ता सम्मेलनको लोगो सार्वजनिक

(GMT+08:00) 2019-04-25 15:57:24

एसियाली सांस्कृतिक वार्ता सम्मेलनको लोगो आज अप्रिल पच्चीस तारिख औपचारिक रुपमा सार्वजनिक गरिएको छ। लोगो चित्र र अक्षर दुई भागबाट समायोजन गरिएको छ। चित्र भागमा फक्रिँदै गरेको पियोनी फूलका छवटा पत्रमा एसियाली विभिन्न संस्कृतिबीचको आदानप्रदान र वार्ताको चिन्ह डिजाइन गरिएको छ। लोगोमा सात रङ्गले एसियाली विभिन्न मुलुकका झन्डाका रङ्ग देखाउनुका साथै एसियाली संस्कृति प्रष्ट्याइएको छ। चित्रमा एसियाली सांस्कृतिक वार्ता महाधिवेशनको अंग्रजी अक्षर सीडीएसी लेखिको छ।

जानकारी तथा लेखहरु