|
|
|
||
आन व्है प्रान्तीय मङ छङ जिल्लाको फु सी गाउँस्थित "कम्पनी,सहकारी र किसान"को संयुक्त सहकार्यमार्फत गुलाब फूल र अरु जडीबुटी रोपिएको छ। हालसम्म फु सी गाउँले जडीबुटी आधार क्षेत्रको निर्माण गरिसकेको छ। स्थानीय गरिब किसानहरू जडीबुटी खेतीमा निर्भर भएर गरिबीबाट मुक्त भएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |