फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाङयाङद्वारा तिब्बती प्रजातान्त्रित सुधारको 60औं वार्षिकोत्सव विषयक प्रदर्शनीको अवोलकन

(GMT+08:00) 2019-05-06 16:28:31

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्याक्ष वाङयाङले पैचिङस्थित तिब्बती सांस्कृतिक संग्रहालयमा भूदास स्मारक तिब्बती प्रजातान्त्रित सुधारको 60औँ वार्षिकोत्सव विषयक प्रदर्शनीको अवोलकन गर्नुभएको छ।

वाङयाङका अनुसार, 60 वर्षअघि तिब्बतले शामन्ती शासन र धर्म गाँसिएको साम्राज्य भूदास प्रणाली रद्द गरेको हो। यो तिब्बतको इतिहासमा सबैभन्दा महान, गहन र प्रगतिशील सामाजिक सुधार हो। 60 वर्ष, विशेषगरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनयता तिब्बतको सामाजिक उत्पादित शक्ति मुक्त भएको, सर्वसाधारणको जीवन स्तर क्रमशः उकासिएको, श्रेष्ठ परम्परागत संस्कृति प्रभावकारी रूपमा सुरक्षा र प्रसार गरिएको तथा धार्मिक स्वतन्त्र पूर्ण रूपमा प्रत्याभूति गरिएको छ। यदि प्रजातन्त्रित सुधार नभएको भए तिब्बती श्रमिक जनता मुक्त हुने थिएनन् र तिब्बतमा विभिन्न जातीय सर्वसाधारणले सुखमय जीवन पाउने कुरा पनि संभव हुने थिएन।

जानकारी तथा लेखहरु