फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सोल्टी र मितिनीको चिनियाँ जीवनशैली

(GMT+08:00) 2019-05-14 10:43:40

 

सोल्टी र मितिनी एक सिङगे नेपाली गैँडा छन्। यी गैँडाहरु चीन र नेपाल बीचको मित्रताको विशेषदूत हुन्। सन् २०१८ मा यी गैँडा चीनको शाङहाइ वन्यजन्तु चिडियाखानामा नेपालबाट ल्याइएका हुन्। हामीले यी दुईवटा एक सिङगे नेपाली गैँडाको चिनियाँ जीवनलाई भिडियोमा देखाएका छौँ।

जानकारी तथा लेखहरु