फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली राजदूतद्बारा चिनियाँ जनताका लागि त्वान ऊ पर्वको शुभकामना

(GMT+08:00) 2019-06-07 15:14:11

चीनको परम्परागत पर्व त्वान ऊ चाडको उपलक्ष्यमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चिनियाँ जनतासमक्ष हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आफ्नो शुभकामनामा उहाँ भन्नुहुन्छ

त्वान ऊ पर्वको उपलक्ष्यमा नेपाली जनताको तर्फबाट म हाम्रो छिमेकी अर्थात् मिहिनेत र बुद्धिमान चिनियाँ जनतालाई हार्दिक अभिवादन र राम्रो शुभेच्छा प्रकट गर्न चाहन्छु। तपाईंहरू यस पर्वमा खुशी हुनुहोस् र त्वान ऊ पर्व मङ्गलमय होस्। यस ग्रीष्म ऋतुको पर्वबाट सबैलाई नयाँ जिवन्त शक्ति र सुख प्राप्त हुने आशा मैले गरेको छु।

लीलामणि पौड्याल

चीनका लागि नेपाली राजदूत

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल

सन् २०१९ जुन ६ तारिख

जानकारी तथा लेखहरु