फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा दूरसंचार महासेवा विकास

(GMT+08:00) 2019-06-23 18:20:06

तिब्बती संचारको व्यवस्था विभागबाट प्राप्त जानकारीअनुसार, कृषि तथा पशुपालन क्षेत्र र दुर्गम क्षेत्रमा मोबाइल संचार नेटवर्कको मागलाई पूरा गर्नका लागि तिब्बती संचार व्यवस्था विभागले चौथो दूरसंचार महासेवाको प्रयोगात्मक एकाइको हैसियमा दुर्गम गाउँमा फोरजी बेस स्टेशन निर्माण गरेको छ। यी प्रयोगात्मक एकाइको निर्माण पूरा भएपछि तिब्बतका 98 प्रतिश गाउँमा ब्रोडबैण्ड, फाइबर अप्टिकल केबल र फोर जी सञ्चालन हुनेछ।

सन् 2018 सम्म तिब्बतमा फिक्स्ड ब्रोडबैण्डको प्रयोग दर 80.91 प्रतिशत हुनुका साथै मोबाइल ब्रोडबैण्डको प्रयोग दर 83.35 प्रतिशत पुगेको छ।

जानकारी तथा लेखहरु