फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई नेपाली सेवाको प्रसारण फ्रिक्वेन्सी अवरूद्ध हुने सूचना

(GMT+08:00) 2019-08-02 18:47:16

यही अगष्ट ६ तारिख ३० तारिखसम्म नेपाली समय अनुसार बिहान ७ बजेर १५ मिनेटदेखि ९ बजेर १५ मिनेटसम्म १३७८० फ्रिक्वेन्सीमा प्रसारण हुँदैआइरहेको सीआरआई नेपाली सेवाको प्रसारण प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण अवरुद्ध हुने भएको छ। त्यसैगरी सोही अवधिमा साँझ ८ बजेर ४५ मिनेटदेखि ९ बजेर ४५ मिनेटसम्म ७४३५ फ्रिक्वेन्सीमा प्रसारण हुँदै आइरहेको प्रसारण पनि अवरुद्ध हुनेछ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना छ। त्यस बाहेक ११८६०,११७३०,१२६९ र ७२५० फ्रिक्वेन्सीमा हाम्रो प्रसारण यथावत रुपमा सञ्चालन हुनेछ।

जानकारी तथा लेखहरु