फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक चिनियाँको ग्यालरीमा सजिएका नेवारी थांका चित्र

(GMT+08:00) 2019-08-07 09:42:10

अगस्ट १ तारिख नेपाल चीनदौत्य सम्बन्ध स्थापनाको ६४औं वार्षिकोत्सव मनाउन बेइजिङस्थित अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रमा नेपाली तथा चिनियाँ कलाकारहरूका फोटो तथा पेन्टिङहरू प्रदर्शनीमा राखिएको छ। साता दिनसम्म यो प्रदर्शनी चल्ने छ। त्यति मात्रै होइन, बेइजिङमै एकजना चिनियाँ छ्याओ क्वोचिनले नेपालको नेवारी थांकाकलाको भव्य संग्रह गरिरहेका छन्। एउटा अग्लो भवनका हलभरि झण्डै ५००को हाराहारीमा पौभा चित्र देख्न सकिन्छ। लक्ष्मी लम्सालले खिचेको थांका पौभाचित्रको भिडियो।
जानकारी तथा लेखहरु