फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कालो लसुन चीनमा लोकप्रिय बन्दै

(GMT+08:00) 2019-08-19 16:36:09

बितेका केही वर्षयता हपै प्रान्तीय चिङ जिल्लामा कालो लसुनको उत्पादन द्रूत गतिले विकसित भइरहेको छ। प्रशोधित लसुन अर्थात् कालो लसुनको उत्पादनबाट वरिपरिका किसानहरूको आम्दानी बढेएको छ। प्रतिवर्ष कालो लसुन काराखानामा प्रशोधित लसुनको तौल २३०० टन पुगेको छ भने ३०० स्थानीय परिवारको लागि रोजगारी सिर्जना भएको छ।

1  2  3  
जानकारी तथा लेखहरु