फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको चि लीन प्रान्तको पुरानो उद्योग आधार क्षेत्रको उदय

(GMT+08:00) 2019-08-23 15:21:01

चीनको उत्तर-पूर्वी भागमा पर्ने चि लीन प्रान्तले उत्तर-पूर्वी भागको उदय कार्यक्रम सँगसँगै र "बेल्ट एण्ड रोड" निर्माणको मौका छोपेर आर्थिक क्षमता, आर्थिक तथा व्यापारिक सहयोग, जन स्तरीय आदान-प्रदानआदि क्षेत्रहरूमा नयाँ उपलब्धि हासिल गरेको छ। यसका साथै चि लीन प्रान्तले पर्यावरणीय सभ्यताको निर्माणलाई विस्तार गर्दै चीनको उत्तर-पूर्वी भागको पर्यावरणीय संरक्षणमा ध्यान दिँदै बालुवाको आँधी रोक्न महत्वपूर्ण जालीको निर्माण गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु