फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङबाट वायु सेनाको अखडाको निरीक्षण

(GMT+08:00) 2019-08-23 18:31:15

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले 22 तारिख वायु सेनाको एक अखडाको निरीक्षण गर्नुभएको छ।

सो अवसरमा नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचार र पार्टीको सेनालाई बलियो पार्ने विचार गहिरो रूपमा सिक्नुका साथै व्यवसारमा उतानुपर्ने, नयाँ युगमा सैन्य रणनीतिक दृष्टिकोणलाई गहन रूपमा व्यवहारमा उतार्नुपर्ने र प्रारम्भिक इच्छा याद गरेर विजयी क्षमतालाई सबल पारेर उपलब्धिद्वारा नयाँ चीन स्थापनाको 70औं वार्षिकोत्सव मनाउनुपर्ने कुरा सीले औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु