फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय रेडियो तथा टेलिभिजन व्यूरोको "श्रव्यदृश्य-चीन,विश्वतर्फ प्रसारण" शीर्षकको कार्यक्रम शुरु

(GMT+08:00) 2019-08-23 18:52:59

चिनियाँ राष्ट्रिय रेडियो तथा टेलिभिजनले अन्तर्राष्ट्रिय सञ्चार-माध्यम संगठनसँग संयुक्त रुपमा प्रस्तुत गर्ने "श्रव्यदृश्य चीन, विश्वतर्फ प्रसारण" शीर्षकको कार्यक्रम अगष्ट 23 तारिख पैचिङमा शुरु भएको छ।

यो कार्यक्रमको मुख्य विषयवस्तु "भव्य सत्तरी वर्ष, पर्दामा नयाँ चीनको जन्म दिवस" भन्ने रहेको छ। यो कार्यक्रम तीन महिनासम्म चल्ने छ। अगष्ट महिनादेखि अक्टोबर महिनासम्म जनगणतन्त्र चीनको स्थापना भएको सत्तरी वर्षमा प्राप्त भएको उपलब्धिबारे सत्तरी वटा टेलिभिजन कार्यक्रम देखाइने छ। विश्वका पचास वटाभन्दा बढी मुलुकका साठी वटाभन्दा बढी मुख्य टेलिभिजन र वेभसाइटमा प्रसारण गरिने छ।

जानकारी तथा लेखहरु