फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ गाउँ र होमस्टे

(GMT+08:00) 2019-09-03 15:51:53
राजधानी पैचिङको मन्तखौ जिल्लासँग सीमा जोडिएको ख्हपै प्रान्तको पाउतिङ सहरको लाइस्वै जिल्ला भित्रको यो नानयु सामसुङ गाउँ अहिले मुस्कुराएर बिशुद्ध हावापानीबीच पाहुनाको स्वागत गर्दैछ । हालै मात्र यो गाउँ गरिबीमुक्त भएको हो । मकै, ओखरलगायत केही सागसब्जीको उत्पादन हुने भए तापनि मुख्य आम्दानी स्रोत पर्यटकको सत्कार नै हो ।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु