फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वानको कान जिको कसार विमानस्थल सञ्चालनमा

(GMT+08:00) 2019-09-17 09:35:19

सेप्टेम्बर १६ तारिख 3U8013 नम्बरकको विमान स छ्वानको कान जि जिल्लामा अवतरण गरेको छ जसबाट समुद्री सतहदेखि ४०६८ मिटर उचाइको कसार विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएको छ। कसार विमानस्थल चीनको दक्षिण-पश्चिमी क्षेत्रको 50औं नागरिक ढुवानी विमानस्थल हो साथै चीनमा समुद्री सतहदेखि ४००० मिटरभन्दा माथिको उचाइमा रहेको पाँचौं विमानस्थल हो।

1  2  3  
जानकारी तथा लेखहरु