|
|
|
||
यसै सेप्टेम्बर १६ तारिख "सन् २०१९ चीनको पैचिङ विश्व बागवानी मेला"ले "सिन्च्याङ दिवस"को आयोजना गरेको छ। सिन्च्याङको परम्परागत नाचगान र विशेषतायुक्त जातीय रीतिरिवाजले समस्त पर्यटकलाई आकर्षित गरेको देखिन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |