फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा हनानको अवलोकन भ्रमण

(GMT+08:00) 2019-09-17 18:56:41

आज सेप्टम्वर सत्र तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हनान प्रान्तको क्वाङ्ग शान जिल्लाअन्तर्गत तौङ्ग युए गाउँमा सर्भेक्षण र अवलोकन भ्रमण गर्नुभएको छ। उहाँले यहाँ गरिबी निवारणको परिस्थितिबारे जानकारी लिनुका साथै गाउँका वासिन्दाको गरिवी निवारण अनुभवबारे पनि जानकारी लिनुभएको छ।

क्वाङ्ग शान जिल्लाको तौङ्ग युए गाउँसँग लामो इतिहास भएर चीनको पहिलो चरणको चिनियाँ परम्परागत गाउँ एवम् ह नान प्रान्तको एतिहासिक सांस्कृतिक गाउँ पनि हो। तर पहिला यो राष्ट्रिय विपन्न गाउँको सूचीमा रहेको थियो।

केही वर्षयता गाउँ पार्टी समितिको नेतृत्वमा यस परम्परागत गाउँमा जीवन्त शक्ति उत्पन्न भएर यहाँका जनताले पनि सुखी जीवन बिताउने बाटो अँगालिरहेका छन्।

जानकारी तथा लेखहरु