फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बालबालिकाको शुभकामना

(GMT+08:00) 2019-09-30 13:55:42

जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ तथा नेपाली बाल-बालिकाहरूले जन्मदिवसको शुभकामना दिएका छन्। यिनीहरूमध्ये नेपालमा बस्ने बालबालिका, नेपालमा जन्मेका चिनियाँहरू र नेपालमा चिनियाँ भाषा सिक्ने कन्फ्युसियस कक्षाका विद्यर्थीहरू हुन्।
जानकारी तथा लेखहरु