फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तन बुढो भएपनि मनभित्र देशभक्ति

(GMT+08:00) 2019-09-30 19:54:35

चिनियाँ फुच्यान प्रान्तीय नानचिङ जिल्लामा आठजना ७० वर्ष भन्दा बढीका बुढाबुढीहरूले गाउन मन पर्ने भएकाले गायनदल गठन गरेका छन्। यिनीहरूले हरेक साता शुक्रबार, शनिबार र आइतबार तीनदिनमा सार्वजनिक रूपमा गीत प्रदर्शन गर्दछन्। उनीहरूले गीतद्वारा जन्मथलो र मातृभूमिलार्इ माया व्यक्त गरेका छन्। नानचिङ जिल्ला प्रसिद्ध पर्यटकीय क्षेत्र भएका हुनाले धेरै पर्यटकहरू उनीहरूको गीतबाट आकर्षित भएका छन्।
जानकारी तथा लेखहरु