फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली युवाद्वारा चिनियाँ गीत गाइएको

(GMT+08:00) 2019-10-01 10:03:47

भिडियोमा चिनियाँ गीत <म र मेरो मातृभूमि> गाउने नेपाली युवा सन्देश देउजा हुन्। उनले चीनमा चार वर्ष बिताइसकेका छन् र चीनमा अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी अध्ययन गरी रहेका छन्। यस चार वर्षको अवधिमा उनले चीनका धेरै ठाउँहरू जस्तै पैचिङ, छौङ छिङ, स्या मन, छिङ ताउ घुमेका छन्। उनलाई सबैभन्दा मन परेको सहरहरूमा छौङ छिङ र क्वी लिन रहेका छन्। उनका अनुसार, चीन दिन प्रति दिन समृद्ध हुँदै बलियो बनेको छ र उच्च प्रविधिको विकाससँगै जीवन सजिलो बनेको छ। चीनमा रहँदा कहिलेकाहीं भेट्टिने कठिनाइको समयमा चिनियाँ साथीले मद्दत गर्ने गरेको उनले बताए।

जानकारी तथा लेखहरु