फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघका अधिकारीद्वारा जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सवप्रति बधाई

(GMT+08:00) 2019-10-02 17:06:20
जेनेभास्थित संयुक्त राष्ट्र संघीय कार्यालयको सँस्कृति समितिका संयोजक थोमस क्रिगेरले स्थानीय समय अक्टोबर एक तारिख जेनेभामा पत्रकारहरूलाई अन्तर्वार्ता दिँदै चीनको राष्ट्रिय दिवस समारोहमा आयोजना गरिएको सैन्य परेड र नागरिकहरूको प्रदर्शनबाट आफूलाई आश्चर्य लागेको कुरा बताउनुभएको छ।

उहाँले अक्टोबर एक तारिख एक विशाल दिन भएको र जन गणतन्त्र चीनको स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव भएको व्यक्त गर्नुका साथै इन्टर्नेटमा सैन्य परेड र नागरिकहरूको प्रदर्शन हेरेपछि आफ्नो मनमा गहिरो छाप परेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु