फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन गणतन्त्र चीनको स्थापनाको सत्तरीऔं वार्षिकोत्सवको साँस्कृतिक कार्यक्रम पैचिङमा

(GMT+08:00) 2019-10-02 17:07:24

अक्टोबर एक तारिख बेलुकी जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सवको साँस्कृतिक कार्यक्रम पैचिङस्थित थ्येन आन मन चोकमा आयोजना भएको छ। यो साँस्कृतिक कार्यक्रमको नाम "म तिमीलाई माया गर्छु, चीन"भन्ने रहेको छ। साढे एक घण्टासम्म चलेको यो साँस्कृतिक कार्यक्रमले अनेकौं आधुनिक वैज्ञानिक तथा प्राविधिक उपलब्धिमार्फत सबैले सँगसँगै मनाउने दृश्य देखाइएको छ। यो साँस्कृतिक कार्यक्रमको अभिनयमा सहभागी सर्वसाधारणहरूले चिनियाँको रुपमा उनीहरूलाई गौरव लागेको, मातृभूमिको भविष्य अझै राम्रो रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

रङ्गीबिरङ्गी आतिसबाजी र प्रकाश तथा छाँयाबाट गठित सुन्दर दृश्यको साथसाथै तत्स्थलका नागरिकहरूले "म र मेरो मातृभूमि"बोलको गीत गाई मातृभूमिप्रति आ-आफ्नो माया र शुभकामना व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु