फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

(GMT+08:00) 2019-10-07 15:26:23

बडा दसैंको अवसरमा घटस्थापनादेखिको दशौं दिनमा बिजयादशमी मनाइन्छ। सो बिजयादशमीमा ठूलाबडा तथा अग्रजबाट टीका थाप्ने चलन रहँदैआएको छ। यस पटकको दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट रहेको छ। पञ्‍चाङ्ग निर्णायक समितिका अनुसार बिजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो। भोलि असोज २१ गते मंगलबार बिजयादशमी परेको छ।

नेपालीहरूले प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडा दसैं मनाउने चलन छ।

जानकारी तथा लेखहरु