फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ संचालिका नेपाली टक-सोमा

(GMT+08:00) 2019-10-14 14:13:57

१३ तारिख चाइना मिडिया ग्रूपको नेपाली सेवाका संचालिका वर्षाले अन्नपूर्ण मिडिया नेटवर्कको टेलिभिजन, नेपालको पहिलो एच.डी. टेलिभिजन स्टेशन एपी १का प्रधान सम्पादक टिकाराम यात्रीलाई नेपाली भाषामा अन्तर्वार्ता दिनुभएको छ। सो अन्तर्वार्तामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणबाट आपसी राजनैतिक, आर्थिक, सांस्कृतिक सम्बन्धमा ल्याइने परिवर्तनबारे कुराकानी भएको छ। सो अन्तर्वार्ता नेपाली समय १४ तारिख राती ९ बजे तमसोमा ज्योतिर्गमय प्रसारण गरिने छ।

अन्तर्वार्ता प्रसारणअघिका केही क्षण तलको भिडियोमा हेरौं

जानकारी तथा लेखहरु