फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङमा चित्रकार गाँउ

(GMT+08:00) 2019-10-23 15:36:17

सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय चिमुसार जिल्लाको स्याउफनच गाँउलाई सिन्च्याङमा पहिलो चित्रकार गाँउ मानिन्छ। सन् २०१६ देखि जिल्ला तहको सरकारले रकम छुटयाएर हालसम्म किसानहरूको घरमा ६ वटा ग्यालरी, ३ वटा चित्रकार स्टुडियो निर्माणको पूरा भएको छ। यस गाँउका पर्यटकको लागि होमस्टेको संख्या ५६ पुगेको छ। प्राकृतिक वातावरण र राम्रो प्रबन्ध भएकोले प्रसिद्ध चिनियाँ चित्रकार उ वैह्वा लगायतका चित्रकारहरू र उहाँहरूका चेलाहरू यहाँ आएर चित्र सिर्जना गर्ने गरेका छन्। स्थानीय किसान मा शङसीको घरमा एक वर्षमा २०० जना चित्रकारको बसाइ मिलाइसकेको छ जसबाट स्थानीय किसानहरूको आम्दानी ठूलो परिधिमा बढेको छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु