विश्व बैंकबाट प्रकाशित विश्वव्यापी व्यापार वातावरण प्रतिवेदन २०२०ले चिनियाँ व्यापार वातावरणको स्थान ३१ औँ स्थानमा फेरि उकासेको छ।
चीन सरकारको जानकारीअनुसार, व्यापार वातावरणमा निष्पक्ष प्रतिस्पर्धा हुने बजार वातावरण, उच्च प्रभावकारी तथा इमानदार सरकारी वातावरण, निष्पक्ष तथा स्पष्ट कानुन तथा नीति वातावरण र खुला तथा सहिष्णु सभ्यता वातावरण चार क्षेत्र समेटिएका छन्।
व्यापार वातावरण उत्पादकता हुनुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पष्धता पनि हो। हाल चिनियाँ अर्थतन्त्र उच्च गुणस्तरीय दिशातिर विकसित हुँदैभएको छ। व्यापार वातावरणको सुधार त्यका लागि आवश्यक माग हो। विश्वव्यापी लगानीकर्तालाई अझ बढी मौका दिनका लागि चीनले विश्व बैंकको प्रतिवेदनको सुझावबमोजिम राम्ररी अनुसन्धान गरेर व्यापार वातावरणको निरन्तर सुधार गर्नेछ।