फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो इमेज प्रोमोसन भिडियो

(GMT+08:00) 2019-10-27 16:41:51

नोभेम्बर ५ तारिखदेखि दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो शाङहाईमा आयोजना हुँदैछ। यस एक्स्पोको इमेज प्रोमोसन भिडियो हिजो आधिकारिक वेभसाइटमा सार्वजनिक गरियो।

६० सेकेन्ट लामो सो भिडियोमा चीन आयात एक्स्पोबाट सर्वसाधारणको दैनिक जीवन, कारोबार तथा व्यापार एवम् राष्ट्रिय रणनीतिमा पार्ने महत्वपूर्ण प्रभाव तथा अर्थबारे व्याख्या गरिएको छ।

जानकारी तथा लेखहरु